१ साउन,कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकामा आँखा पाक्ने रोगको औषधि अभाव भएको छ ।पालिकाभरिका अस्पताल तथा स्वास्थ्य चौकीमा दैनिक बिरामीको चाप बढ्दो रहेको राप्ती सोनारी अस्पतालका प्रमुख डाक्टर राम साहले बताउनुभयो ।उहाँका अनुसार अस्पताल तथा स्वास्थ्य चौकीमा औषधि अभाव छ । बिरामी त्यसै घर फर्किन बाध्य छन् ।
कोहलपुर खबर । ३१ श्रावण २०८०, बुधबार १६:२०