३० बैशाख, कोहलपुर । प्रेस चौतारी नेपाल कोहलपुर नगर समितीको अध्यक्षमा प्रमोद रिजाल निर्वाचित भएका छन । सोमबार कोहलपुरमा सम्पन्न नगर समितिको दोस्रो सम्मेलनबाट रिजालको नेतृत्वमा ११ सदस्यीय समिती चयन भएको हो । समितिको उपाध्यक्षमा सर्जन आरसी र बिष्णु डाँगी,

विवेक रेग्मी, कोहलपुर । परम्परागत खेती गर्दा जीविकोपार्जन गर्न धौधौं भएपछि बाँके बैजनाथका कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित बन्न थालेका छन् । थोरै लगानीमा धेरै आम्दानी हुन थालेपछि बैजनाथ गाँउपालिकाका कृषक तरकारी खेतीप्रति आकषिर्त हुन थालेका छन् । कृषकहरुले मौसमी

    ✍️विवेक रेग्मी, कोहलपुर । जंगलि जनावरबाट आजित बनेका बाँकेको कम्दि कोरिडोर क्षेत्रका कृषकहरुले बैकल्पिक खेती रोज्न थालेका छन् । बन्यजन्तुबाट प्रभावित कम्दि कोरिडोर क्षेत्रमा बन्यजन्तुले नरुचाउने बैकल्पिक बेसार खेती सुरु गरेका छन् । कोहलपुर नगरपालिका वडा नम्बर –७ सल्यानी टोलमा

१७ बैशाख, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका–१, विशाल चोकमा ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ नामक घरेलु उद्योग सञ्चालनमा आएको छ । नेपालगन्ज उप–महानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालले रिबन काटेर उद्योगको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रिजालले यस्तो

बैजनाथ ।  एक हप्ता अघिदेखि हराईरहेको भनिएका बाँके बैजनाथ ४ का १० वर्षिय बालकको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर माविमा कक्षा ३ मा पढ्ने कुशल बुढा बैशाख ८ गतेदेखि हराएको भन्दै आमा यशोधा बुढाले इलाका प्रहरी

कोहलपुर नगरपालिकाको १२ औं स्थापना दिवस : विभिन्न कार्यक्रम गरी मनाउँदै

१९ बैशाख, कोहलपुर । कोहलपुर नगरपालिकाले आफ्नो १२ औं स्थापना दिवसलाई विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । नगरपालिकाले यही बैशाख २५ गते स्थापना दिवस मनाउँदैछ । नगरपालिकाले स्थानीय कला, सँस्कृतिको उत्थान, निजीक्षेत्रसँगको साझेदारी र क्रियाशिल ब्यक्तिहरुलाई सम्मान लगायतका कार्यक्रम…