इनिग्माका विद्युतीय स्कुटरको शोरुम उदघाटन


२४ साउन,काेहलपुर । कोहलपुर  गोलपार्क नजिक नेशनल सोलार कम्पनी भएको घरमा ईनिग्मा विद्युतिय स्कुटरको शोरुम सन्चालनमा आएको छ ।
कोहलपुर नगरपालिकाकि उप प्रमुख संगिता सुवेदी तथा उधोगवाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले संयुक्तरूपमा रिवन काटेर उदघाटन गरेका हुन ।

उदघाटन कार्यक्रममा बोल्दै उप प्रमुख सुवेदीले कोहलपुर उदाउँदो सहरका रूपमा विकास हुँदै गएको व्यापारीक केन्द्र हुँदै गएको कारण विभिन्न सवारी साधनका डिलरहरु खुल्दै गएको वताईन । उनले अब कोहलपुरबासिहरु कुनैपनि सामान खरिद गर्न नेपालगन्ज जानू नपर्नेगरि सुविधा सम्पन्न कोहलपुर हुँदै गएको जिकिर गरिन ।
कार्यक्रममा उद्योगवाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्षमणराज पौडेलले शोरुम खुल्नु कोहलपुर बासिको लागि मात्र नभई लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेकोले सबैको सहजता हुने वताए । आजको पेट्रोलको भाउ निकै बढेको समयमा आम उपभोक्ता लाई निकै सस्तो दर र इलेक्टि्रकल माध्यमको गाडी चढ्नु आजको आवश्यकता भएको वताए ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका पुर्व केन्द्रिय सदस्य चक्र अधिकारीले शोरुम बाट इलेक्टि्रकल गाडी निकै सहज रूपमा विन झन्झट चढ्न पाईए भएकोले आफू निकै खुसी भएको धारण व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति नारायण प्रसाद गौडेल, प्रदेश ख सभापति बलाराम शर्मा, उप प्रमुख संगिता सुवेदी, उधोग वाणिज्य संघका अध्यक्ष लक्षमणराज पौडेल, चक्र अधिकारी, मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस पाठ्यक्रम तथा मूल्याङन विषयका उप प्राध्यापक एकराज शर्मा लगायतको उपस्थित रहेको थियो ।

यस्ता छ्न इलेक्टि्रकल स्कुटरको विशेषता
रेन्ज १२० किलोमिटरसम्म मूल्य तीन लाख रुपैया भन्दा राइजिङ ट्रेडिङ कम्पनी प्रा लि काठमाडौ मार्फत नेपालमा आयात गरेको स्कुटर अब आधिकारीक डिसर नेशनल सोलार एण्ड अर्डर सप्लार्यस कोहलपुरमा इनिग्मा बा विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले वातावरणमैत्री मोबिलिटीप्रति सचत उपभोक्तालाई अन्यको तुलनामा निकै सुपथ मूल्यमा विद्युतीय वाहन उपलब्ध गराउने उद्देश्यले इनिग्माका चार मोडल नेपाली बजारमा सार्वजनिक गरेको हो ।

कम्पनीले सार्वजनिक गरेका मोडलमा क्रिङ्क प्रो, एन ८ थन्डरस्टोर्स, क्रिक भी वान र जीटी ४५० प्रो छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा बेस्ट इन क्लास’ मानिन्छन् । यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्छ ।

उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यो स्कुटरमा व्याट्रीको लामो आयुका लागि स्मार्ट बीएमएस प्रवधि जडान गरिएको छ । अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३ एमएम हाई ग्रेड एबीएस बडी पार्टस् छ । क्रूज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेष्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्रयाकिङ, जिओ ट्यागिङ लगायत विशेषता यी स्कुटरमा छन् । सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी रउत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका छन् स्कुटरका विषयमा टिप्पणी गर्दै राइजिङ ट्रेडिङ कम्पनी प्रा. लि. .का प्रबन्ध निर्देशक अजिज श्रेष्ठ वताउछ्न । ‘पावर र पफर्मेन्समा प्रतिस्पर्धी सरहका स्कूटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं उनले भने ।

भारतबाट आयातित स्कूटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उहाँले बताउनुभयो । उहाँका अनुसार किक प्रोको ३२५,००००० रुपैया, एनकएन्टी लक ब्रेक, रिजेनेरेटिभ चेकिङ हो कि होइन है । किक प्रो यो मोडलको रेटेड पावर ३००० वाट र पिक पावर ४५०० वाट छ । प्रतिघन्टा ८० किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर एकपटकको फूल चार्जमा ९० किलोमिटरसम्म कुछ । ३५६ किलोग्राम लोडिङ क्यापासिटी को किडक प्रोमा २२२ किलोवाटको ब्यादी दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ ।
२० लिटरको बुट स्पेस रहेको क्रिक प्रो निलो, कालो र सेतो कलर भेरियन्टमा उपलब्ध छ एन चन्डरस्टोर्म यो मोडलको रेटेड पावर १५०० बाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो फूल फूल चार्जमा १२० किलोमिटरसम्म कुछ | २२६ किलो लोडिङ क्यापासिटी रहेको एन वन्डरस्टोममा २२८ किलोवाटको ब्याटी दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ । यसमा २४ लिटरको बुट स्पेस छ। क्रिडक प्रो निलो, खैरो र सेतो कलर भेरियन्टमा उपलब्ध छ ।

रेटेड पावर २००० वाट रहेको यो स्कुटरको पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कूटर फुल चार्जमा १२० किलोमिटरसम्म कुद्छ । ३०० किलो लोडिङ क्यापासिटी रहेको नि भीआईमा २२२ किलोवाट आवरको व्यादी दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । यसमा १० लिटरको बुट स्पेस रहेको छ । क्रिक भीआई पांच कलर मेरियन्टमा उपलब्ध छ ।
उक्त शोरुम रुकुमबाट बसाई सराइ गरि आएका हरि के सि ले र उनको समुहले खोलेका प्रोप्राईटर के सि ले जानकारी दिए । उनी सुरुमा एक दशक शिक्षक पेशा गरि रुकुम हुँदै एक प्रतिष्ठित व्यापारी हुन । कोहलपुर आएर पनि उनले नेशनल शोलार सौर्यउर्जाको व्यापार गरेको दुई दशक भएको छ । हाल यो व्यापारको सफलता पछि ईनिग्मा विधुतिय स्कुटरको शोरुम खोलेका हुन ।