वैशाख २०, कोहलपुर । चर्चित गायक राज सिग्देलको स्वर तथा संगीतमा मंगलशुत्र बोलको नयागित साबर्जनिक भएको छ ।
शक्ति क्षेत्रीको शब्द रहेको गितमा देबेन्द्र नेवाको एरेन्ज तथा चन्द्र चौधरीले मिक्सिंग मास्टरिङ्ग गरेका छन । डाकोन पिक्चर प्रालि कम्पनिको निर्माणमा बनेको भिडियो भोलुम अन युटुब चेनल मार्फत सार्बजनिक गरिएको छ ।
जसमा राम केसीको छायांकन, क्रान्ति केसीको सम्पादन तथा निर्देशन रहेको छ । गितमा ओबी राईमाझि,अन्जली अधिकारी,अर्जुन क्षेत्रीले अभिनय गरेका छन ।
हेर्नुहोस भिडियो
कोहलपुर खबर । २० बैशाख २०८०, बुधबार १३:०७