५ चैत्र,विराटनगर / विराटनगरमा कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेको छन्। प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
आइतबार प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले निषेधाज्ञा तोडेपछि अश्रुग्यास प्रहार गरेको हो । पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।
कोहलपुर खबर । ५ चैत्र २०७९, आईतवार १५:२२