कोहलपुरमा भूकम्पको ठुलो धक्का महसुस

२३ कार्तिक, कोहलपुर / बुधबार बिहान कोहलपुरमा भूकम्पको ठुलो धक्का महसुस भएको छ।

बिहान २ बजेर १२ मिनेट जाँदा भूकम्प गएको हो ।  यद्यपी भुकम्पको केन्द्रबिन्दु र के कति रेक्टरको भूकम्प गएको हो भन्ने विवरण आउन बाँकी रहेको छ ।