असार २४ बाँके भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. बद्री चापागाईं नियुक्त हुनुभएको हो ।
हाल कार्यवाहक मेसुको जिम्मेवारीमा रहनुभएका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसु नियुक्त गरेको हो ।
यस अघि अस्पताल विकास समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका । डा. चापागाई पहिलो पटक प्रमुख मेसु नियुक्त हुनुभएको छ ।
कोहलपुर खबर । २४ असार २०७९, शुक्रबार १८:३४