२६ चैत, काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको आरोप लागेको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।
जिल्ला अदालत काठमाडौंले आइतबारका लागि मुद्दाको पेसी तोकेको हो । मुद्दा तेस्रो प्राथमिकतामा राखिएकाले आजै सुनुवाइ हुने सम्भावना छ । अघिल्लो साता पालो नपाएकाले मुद्दाको सुनुवाइ हुन सकेको थिएन ।
कोहलपुर खबर । २६ चैत्र २०७९, आईतवार ११:०१