१६ असार, काठमाडौँ । वामदेव गौतम पुगे नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
अध्यक्ष केपी शर्मा ओली र वामदेव गौतम बीच भेटवार्ता भइरहेको बालकोट स्रोतले जनाएको छ । मंगलबार नेकपा राष्ट्रिय एकता अभियानको घोषणा गरेका गौतमले कम्युनिष्टहरुलाई एक गराउने भन्दै प्रयास गर्न लागेका हुन् ।
ओलीसँगको भेटवार्तामा के विषयमा कुराकानी भयो भन्नेबारे उनले खुलाइएका छैन ।
कोहलपुर खबर । १६ असार २०७९, बिहीबार १३:५२