माघ ३ काठमाडौं / नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी छन्।
शीतल निवासमा १२ जना मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराएकी हुन्।
सामान्य अमनलाल मोदी संघीय मामिला तथा प्रशासन मन्त्री, डा. विमला राई परराष्ट्र मन्त्रालय, पदम गिरी स्वास्थ्य मन्त्रालय, हरि उप्रेती रक्षा मन्त्रालय, रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधि मन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, भगवती चौधरीले महिला तथा बालबालिका मन्त्री, शिशिर खनाल, शिक्षा, डिपी अर्याल, श्रम तथा रोजगारमन्त्री, राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री, विक्रम पाण्डे, शहरी विकास र ध्रूव प्रधान कानुनमन्त्रीले शपथग्रहण गरेका छन्।
राज्यमन्त्रीहरू दीपकबहादुर सिंह ९उर्जा मन्त्रालय०, सुशीला श्रीपाली संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र डा । तोसिमा कार्की ९स्वास्थ्य मन्त्रालय ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष शपथ लिएकी हुन् ।
कोहलपुर खबर । ३ माघ २०७९, मंगलवार १४:२८