स्वास्थ बिमा सम्बन्धि नेपालगन्ज मेडिकल कलेजले सूचना प्रकाशित गरेको छ ।
उक्त सुचनाको आधारमा नेपाल सरकारबाट आगामी दिनहरुमा निजि स्वास्थ संस्थाबाट सेवा प्रदान गर्ने भनि निर्देशन भई आएमा यस संस्थाले पुन स्वास्थ्य बिमा लागु गर्ने नेपालगञ्ज मेडिकल कलेजका प्रा. डा. रेशम बहादुर रानाले जानकारी दिएका छन् ।
कोहलपुर खबर । ४ श्रावण २०७९, बुधबार १०:०९