सुवास नेम्वाङलाई बधाई दिँदै योगेशले भने : जितिन्छ

फागुन, १३ काठमाडौं / नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रपति पदमा आफ्नो पार्टीका उम्मेदवार सुवास नेम्वाङले जित्ने बताएका छन् ।

पार्टीले राष्ट्रपति पदमा नेम्वाङलाई उठाउने निर्णय गरेपछि बधाई दिँदै जित्ने निश्चित भएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सुवास नेम्वाङ राष्ट्रपति उम्मेदवार । बधाई छ सुवास दाई जितिन्छ ।