धर्मेन्द्र कुमार कुर्मी
असोज १० कपिलवस्तु ३ नेकपा एमालेका सांसद पदका प्रत्यासी मंगल प्रसाद गुप्ता अनुरोध सहित नवरात्रि तथा दशैँको शुभकामना व्यक्त गरेका छन् l
अनुरोध सहित दशैँको अवसरमा सामाजिक सद्भाव तथा भाईचारा कायम राख्दै दशै मनाउन अनुरोध गरे साथै दशैको पावन अवसरमा सम्पुर्ण नगरवासि , देशवासि, बिद्यार्थी , कर्मचारी ,शिक्षक ,पत्रकार, दाजुभाइ , दीदी बहिनी लगायत स्वदेश तथा विदेशमा रहनु भएका सम्स्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।
कोहलपुर खबर । १० आश्विन २०७९, सोमबार २२:३४