२० कात्तिक, काठमाण्डाै । साेमवार सुनको भाउ घटेको छ ।
तोलामा आज १ लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । चाँदी भने हिजोको जस्तै तोलाको एक हजार चार सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

कोहलपुर खबर । २० कार्तिक २०८०, सोमबार १३:३०