५ मंसिर, कोहलपुर/ बाँकेको निर्वाचन क्षेत्र नं. १ को मतगणना आज दिउँसो १ बजेदेखि हुने भएको छ । सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय गरेको नेकपा माओवादि केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपानेले जानकारी दिए ।
अगैयास्थित राप्तिसोनारी गाँउपालिकाको कार्यालयमा हुने मतगणनाकालागि आईतबार राति नै क्षेत्र नं. १ को सबै वडाबाट मतपेटिका संकलन भईसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
कोहलपुर खबर । ५ मंसिर २०७९, सोमबार ११:४१