१२ साउन, कोहलपुर । कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाको मतदान आज सुरु भएको हो । विहान ७ बजेदेखि सुरु भएको मतदान ११ बजेसम्म करिब एक हजार एक सय ७७ जनाले मतदान गरेको निर्वाचन अधिकृत टिकाराम ढकालले बताए । मतदाताहरु उत्साहित भएर मतदान गरिरहेका छन् ।

कोहलपुर खबर डटकमको
प्रबन्ध निर्देशकः विवेक रेग्मी
प्रकाशकः मार्सल राज सन्ज्याल
सम्पादकः उपेन्द्र बिष्ट
प्राविधिक प्रमुखः सुरेश आचार्य
कोहलपुर खबर डटकम
सूचना तथा प्रसारण विभाग दर्ता.न. ३५८१-२०७९/८०
ठेगानाः कोहलपुर–११, बाँके
९८६५८०९३२५, ९८६९८७७८३६
[email protected]
कोहलपुर खबर । १२ श्रावण २०८०, शुक्रबार १२:१९