बैजनाथ महोत्सवमा आज आउने आकर्षक कलाकारहरू

कोहलपुर ।

बैजनाथ गाउँपालिका पाँच न्यु सिटिको खुला मैदानमा संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सवको छैठौं दिन आज सोमबार चर्चित लोकदोहोरी गायक रामजी खाँण र गायिका समिक्षा अधिकारीको प्रस्तुती रहने महोत्सवका संयोजक सुमन बिश्वकर्माले जानकारी दिएका ।

प्रथम बैजनाथ प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव भने यही माघ २१ गतेसम्म सन्चालन हुने भएको छ ।