२५ असोज,काठमाण्डौ । आज फेरि सुनचाँदीको भाउ बढ्न थालेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी १० रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ९ हजार ५ सय रुपैयाँ रहेको र चाँदी तोलाको एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जानकारी दिए ।
कोहलपुर खबर । २५ आश्विन २०८०, बिहीबार १५:५६