२४ साउन,बैतडी । बैतडीमा सर्पले डस्दा एक किशोरीको मृत्यु भएको छ।महिनावारीको अवस्थामा गोठमा सुतिरहेकी जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता मंगलबार राति सर्पल टोकेर चन्दको मृत्यु भएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्। सर्पले डसेको राति नै थाहा पाएपनि झारफुकका लागि वैद्य बोलाउने क्रममा बुधबार बिहान मृत्यु भएको हो।
कोहलपुर खबर । २४ श्रावण २०८०, बुधबार ११:१२