को हुन त कोषाध्यक्ष पदका उम्मेद्वार ध्रुुब आचार्य ?

साउन ११ कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको साउन १२ गते हुन गईरहेको निर्वाचनमा लोकतान्त्रिक प्यानलबाट कोषाध्यक्ष पदका उम्मेद्वार ध्रुब आचार्य को हुन् ?

बि.स. २०४२ साल भदौ १५ गते बडलम्जी–२ दैलेखमा जन्मेका ध्रुब आचार्य २०५९ सालको कोहलपुर आएका छन् । बुवा किवराज आचार्य र आमा रत्नादेवि आचार्यको पहिलो सन्तानको रुपमा उनको जन्म भएको हो ।                                            नेपालको पहाडि, पिछडिएको जिल्ला दैलेख जिल्लाको सामान्य परिवारमा जन्मेका आचार्यको बाल्यकाल सामान्य रुपमा बित्यो । आचार्यकाी श्रीमति जिज्ञासा पाण्डेय हुन् ।

वि.स. २०५९ सालमा एसएलसी पास गरेका आचर्याले एम.ए. सम्म अध्ययन गरेका छन् । विद्यलय तहदेखि नै सामाजिक कार्यमा सक्रिया आचार्यले नेपाल तरुण दल बाँकेको पूर्व जिल्ला सदस्य भई आफ्नो जिम्मेवारी पुरा गरेकाछन् भने उनी हाल कोहलपुर जेसीज वर्ष २०२३ को अध्यक्ष तथा नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ को क्षेत्रिय कोषाध्यक्षका रुपमा आफ्नो जिम्मेवारीमा रहिरहेका छन् ।

कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाको कोषाध्यक्ष पदका उम्मेद्वार बनेका आचार्यले संस्थामा भएको आर्थिक पारदर्शि, आम उपभोक्तालाई सफा, स्वच्छ खानेपानीलाई सर्व सुलभ रुपमा उपभोक्ताका सम्म पु¥याउनका लागि र आर्थिक गतिविधिलाई पारदर्शि बनाउने प्रतिवद्धता जनाएका छन् । उनको चुनाव चिह्न कित्लीमा मतदान गरी बिजयी गराईदिनका लागि सम्पूर्ण खानेपानी उपभोक्ताहरुमा हार्दिक अनुरोध गर्दछौं ।