३१ असार, कोहलपुर । कोहलपुर– ४ बेलनपुरमा रोपाई सकेर सिक्टा सिँचाई को नहरमा नुहाउने क्रममा शनिबार बैजनाथ ३ की बस्नेतको मृत्यु भएको छ ।
उनीसहित तीन जना सिक्टाको नहरमा नुहाउन गएका थिए । अन्य दुई जना भने सकुशल छन ।दुबै जनालाई पोष्टमाटमका लागि भेरी अस्पताल नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
कोहलपुर खबर । ३१ असार २०८०, आईतवार १२:१०