तिमि संग पल पल म्याजिक भिडियो सार्वजनिक 

 

२१ फागुन कोहलपुर / बाँकेको कोहलपुरमा सन्चालन भई यहाँका बिभिन्न क्षेत्रमा रहेर अभिनय गराउदै कला र गलालाई समेट्दै कोहलपुर कला केन्द्रले निर्माण गरेको म्युजिक भिडियो तिमि संग पल पल आज साँझ पाँच बजे SK Media Official युट्युब च्यानल बाट सार्वजनिक हुने भएको छ ।

आईतबार साँझ पाँच बजे सार्वजनिक हुने म्युजिक भिडियोले कोहलपुरका हरेक ठाउँहरुलाई समेटिएर निर्माण गरिएको म्युजिक भिडियोका निर्देशक कुन्दन चन्दले कोहलपुर खबर लाई जानकारी दिएका हुन् ।

म्युजिक भिडियोमा स्वर सुनिल धड्कन/ मेलिना गुरुङ र शब्द, संगित रोहित भुजेल/ बिसाल निराैला, कलाकार जितेन्द्र सोनाकार, शारदा घर्ति मगर रहेका छन्।                              म्युजिक भिडियोको निर्देशक कुन्दन चन्दले गरेका छन् ।

पुरा भिडियो हेर्नुहोस्

https://youtu.be/2sk8Ict9AQ4