गायक तुलसी सिवाकोटी र गायिका रिता केसीको नयागित सार्बजनिक

१८ माघ दाङ / गायिका रिता केसी र गायक तुलसी सिवाकोटीको बसौंन तिमि र बोलको युगल (Love Song) सार्बजनिक भएको छ । यस गितमा गायिका केसी र गायक सिवाकोटीको यो पहिलो सहकार्य रहेको हो । जसमा रबि मल्लको शब्द/संगीत,दीक्षित पौडेलको संगीत संयोजन र चन्द्र चौधरीको ध्वनि सम्पादन रहेको छ ।

केशब राज भट्टको कोरियोग्राफर/निर्देशन गरेको गितमा दिनेश पराजुलीको छायांकन र डीनशन शाहले कलर/सम्पादन गरेका छन । भिडियोमा बिकाश लामिछाने र एलिया अधिकारीले अभिनय गरेका छन । उक्त गितको भिडियो तुलसी सिवाकोटी अफिसियल युटुब चेनल बाट सार्बजनिक भएको छ ।

भिडियो हेर्नुहोस्