१ पुष कोहलपुर / कोहलपुर कला केन्द्रको प्रस्तुतिमा निर्माण गरिएको नेपाली कथानक चलचित्र यात्रीको अफिसियल टेलर सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक गरिएको नेपाली कथानक चलचित्र यात्रीको SK Media Official नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। समाजमा रहेका शिक्षित युवाहरुको सकरात्मक सोच सिर्जना गरी फरक गन्तव्य खोजि गर्ने युवाको कथामा आधारित नया नेपाली चलचित्र यात्रीको टेलर सार्वजनिक गरेको कथा/निर्देशन – सविन पौडेलले जानकारी दिएका हुन्
यस कथानक चलचित्र यात्रीमा महत्वपूर्ण भूमिकाका निर्बाह गर्ने व्यक्तिहरु:
एसोसिएट निर्देशक – कुन्दन चन्द
स्वर- रियाज शिवाकोटी/शिवा गिरी
संगीत/शब्द- रियाज शिवाकोटी
छायांकन/सम्पादक – कुन्दन चन्द
प्रबन्ध निर्देशक-केशव चालिशे निर्माता-सञ्जित ओली
कथा/निर्देशन – सविन पौडेल, मेकअप – मनु चन्द
कलाकार- विष्णु बिके, कुन्दन चन्द, अस्मिता हमाल,पवित्र सुनार
स्टुडियो – रियाज रेकर्डिङ स्टुडियो, अनामनगर काठमाडौं ।
चलचित्र हेर्नुहोस्
कोहलपुर खबर । १ पुष २०७९, शुक्रबार १८:१२