७४ औं मानवअधिकार अन्तरास्ट्रिय दिवस सम्पन्न 

२४ मंसिर कोहलपुर। १० डिसेम्बर २०२२ को ७४ औ अन्तरास्ट्रिय मानवअधिकार दिवस्को अवसरमा रास्ट्रिय मानव अधिकार मन्छ नेपाल बांकेको आयोजनामा काेहलपुरकाे न्युरोडमा दिप प्रज्वलन कार्यक्रम गरी मनाइएको हो।

कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाहको प्रमुख आतिथ्यमा राष्ट्रिय मानवअधिकारमंचका पदाधिकारिहरु,प्रमुख अतिथि विरेन्द्र कुमार शाह वडाध्य्क्ष बिशिष्ट अतिथि अन्जना पान्डे अतिथि ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्ल, जि वि घिमिरे राष्ट्रिय मानव अधिकार मन्च नेपाल लुम्बिनी प्रदेश प्रमुख संचालक मन्चका सचीव एकराज शर्मा अध्यक्षता अध्यक्ष राम बहादुर मल्ल लगायत कार्यक्रममा सम्पूर्ण अतिथि तथा कार्यसमिति, सन्चारकर्मी सुरक्षाकर्मि र पत्रकारहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।