रुकुम पूर्व प्रदेश सभा (ख) मा कांग्रेस विजयी

रुकुम पूर्व / रुकुम पूर्व प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका धनबहादुर केसी विजयी भएका छन  । उनि २६ सय १८ मतान्तरसहित विजयी भएका हुन । उनले ४ हजार ८ सय ६२ मत पाएका छन ।

नेकपा एमालेका भावना बुढाथोकीले २२ सय ४४ मत पाए  । स्वतन्त्र उम्मेदवार केशव रावलले १८ सय ६३ मत प्राप्त गर्नुभयो भने राप्रपाका केशवचन्द्र समाल ८४० मत पाएका छन ।