प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर १ बाट खसेको जम्मा मत संख्या

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बाँके क्षेत्र नम्बर १ बाट खसेको जम्मा मत संख्या

बाँके क्षेत्र नं. १ मा जम्मा खसेको कुल मत ८१८०६
क्षेत्र नं. १ (क) मा खसेको जम्मा मत ३९५९००
क्षेत्र न. १ (ख) मा खसेको जम्मा मत ४१८०६०
कोहलपुर नगरपालिकाको १५ वटै वडामा खसेका कुल मतहरू
वडा १  – १६५०
वडा २  – ४६८७
वडा ३  – २८०१
वडा ४  – १४४८
वडा ५  – २४२७
वडा ६  – १७९७
वडा ७  – १२७२
वडा ८  – २०३९
वडा ९  – १६७९
वडा १० – २५८८
वडा ११ – ३९६१
वडा १२ – ३५७९
वडा १३ – २३८६
वडा १४ – १९४३
वडा १५ – २४६१
जम्मा खसेको मत – ३६७१८०
राप्तिसोनारी ८ र ९ मा खसेको मत
वडा ८ – २५६२
वडा ९ – २५२६
जम्मा खसेको मत  – ५०७८०