सर्लाही चार बाट मन्त्री सिंहलाई प्रतिनिधि सभामा उम्मेदवारी दिन चौतर्फी दबाब

  ५ भाद्र सर्लाही । मधेस प्रदेशका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री बिरेन्द्र प्रसादलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन दबाब बढेको छ।

युवाहरुमाझ लोकप्रिय बनेका मन्त्री सिंहलाई सर्लाही क्षेत्र न.-४ को प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिन चौतर्फी चर्चा परिचर्चा चुलिएको हो ।

उहाँको यो चर्चा चुलिय सगै हामिले उहाँको स्वकिय सचीव निकेश त्रिपाठी सग जानकारी लिदा पाटिले टिकट दिएको खण्डमा जन्ताको चाहाना र आवस्यकता लाई मध्य नजर गर्दै आगामि मङ्सिर ४ गते हुने निर्वाचनमा होमिन्छु तर पछाडी हटनु हुदैन जन्ताको भावनाको कदर गरेर अगाडि बढनु हुन्छ ।

मन्त्री बिरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र न.-४(क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रतिनिधि हुन। वहाँ नेपाली कांग्रेस मधेस प्रदेश उपसभापति समेत हुन ।