१४ साउन काठमाडौं / नेकपा (एकीकृत समाजवादी) पाटिका पोलिटब्यूरो सदस्य एवम् सहरी विकासमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शमा ओलीलाई संघीय गणतन्त्र नेपालको दुश्मनको संज्ञा नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मेटमणि चौधरीले यस्तो टिप्पणी गरेका हुन् ।
आगामी संघीय संसद्को निर्वाचनसम्मा पाँच दलीय गठबन्धन कायम रहने बताएका थिए । उनले ओली नेतृत्वको एमालेले चुनाव जिते नेपालको संसदीय व्यवस्था मात्र नभएर लोकतन्त्र पनि धरापमा पर्ने उनले बताए । दुई तिहाइ नजिकको बहुमतलाई ओलीले दुरुपयोग गरेर लोकतन्त्र मास्न खोजेकाले आफूहरुले विद्रोह गरेको र नयाँ पार्टी खोलेको उनको भनाई थियो ।
कोहलपुर खबर । १४ श्रावण २०७९, शनिबार १३:१४